Pages

Monday, July 15, 2013

Chundaina Timro Mayale(छुँदैन तिम्रो मायाले)

छुँदैन तिम्रो मायाले,यदि तिमी नै यहाँ नभए
सम्म मेटिन्न मेरा मनका तृष्णाहरु
यदि तिमी नजीक नभएसम्म
व्यथा बढ्छ,चोट पनि अझै थपिन्छ
झनझन मुटुमा आगो दन्किन्छ
नबल्झेको घाउ बल्झन्छ
भनन मलाई तिम्रो ठिगाना
बताउ न मलाई तिम्रो चाहना
मनपरेका सबै कुराहरु
चिठीमा नै सबै लेखिनौ भने
झनझन मुटुमा आगो दन्किन्छ
नबल्झेको घाउ बल्झन्छ

छुँदैन तिम्रो मायाले,यदि तिमी नै यहाँ नभए
सम्म मेटिन्न मेरा मनका तृष्णाहरु
यदि तिमी नजीक नभएसम्म
व्यथा बढ्छ,चोट पनि अझै थपिन्छ
झनझन मुटुमा आगो दन्किन्छ
नबल्झेको घाउ बल्झन्छ

धेरै धेरै आउंछ मनमा
तीता मिठा झझल्लकोहरु
सधैंसधैं गीतः बनेर
कहिले काहिं शीत बनेर
कहिले तिम्रै घडकन बनेर
कहिले धेरै मिठो याद बनेर
सायद मेरी प्रिय पो थियौकि
पहिलो जुनीमा
सायद तिमी नै पो थियौकि
मेरो मुटुमा मेरो आखांमा ,
मेरो धडकनमा मेरो आत्मामा ,
मेरो विश्वासमा पहिलो जुनीमा
धेरै धेरै आउंछ मनमा
तीता मिठा झझल्लकोहरु
सधैंसधैं गीत बनेर
कहिले काहिं शीत बनेर
कहिले तिम्रै घडकन बनेर
कहिले धेरै मिठो याद बनेर

 

No comments:

Post a Comment