फर्कि फर्कि नहेर मलाई फर्कि फर्कि नहेर मलाई तिमी भने आँसु झरे म पुछि दिंउला आकाशको तारा सबै टिपेर ल्याइदिंउला तिमी भने फर्केर आउ तिमी घाम बनी बादलको माथि म तिमीलाई पर्खी बसौंला तिमी भने लिन अब केहि छैन मात्र एउटै बाहना दिन मात्र खोजीराछु येहि नै मेरो चाहना तिमी भने पर्खालमा बसेर म सोचीरहे सपना सारा मेरा बिलाएको चालै पाइन तिमी भने भींडमा उभी अब टोलाइ रहे सन्सारका सारा सुख भुलाइ अघि हिँडे म तिमी भने लिन अब केहि छैन मात्र एउटै बाहना दिन मात्र खोजीराछु येहि नै मेरो चाहना तिमी भने (फर्कि फर्कि नहेर मलाई )---८ तिमी भने
No comments:
Post a Comment