मिठो याद बनि गयौ मदेखि टाढा टाढा गए पनि मिठो याद बनि गयौ मदेखि टाढा धेरै टाढा गए पनि नहुदाँ मेरो सामु आभास गर्छु तिमी नभए पनि साँचो लाग्थ्यो मलाई कुरा सबै तिम्रो वास्तविकता अर्कै हुदाँ पनि मिठो याद बनि गयौ मदेखि टाढा धेरै टाढा गए पनि... धेरै माया गर भन्थ्यौ मलाई मलाई... तिमीले स्वार्थ गरे पनि टुक्रिएको मुटु जति जोडिए पनि टालेको नै देखिदों रहेछ जति टाल्न खोजे पनि जति जोडिए पनि गर्छु तिम्रो सफलताको कामना सधैं सधैं म भगवान सामु दुई हात नजोडे पनि सम्झि रहनेछु म ति रमाइला पलहरु तिमीले बिर्सेर गए पनि मिठो याद बनि गयौ मदेखि टाढा धेरै टाढा गए पनि... @ smslyrics.com नहुदाँ मेरो सामु आभास गर्छु तिमी नभए पनि साँचो लाग्थ्यो मलाई कुरा सबै तिम्रो वास्तविकता अर्कै हुदाँ पनि मिठो याद बनि गयौ मदेखि टाढा धेरै टाढा गए पनि...
Pages
▼
No comments:
Post a Comment