न बिर्से तिमीलाई न पाए तिमीलाई-२ बिना अर्थ दिलमा सजाए तिमीलाई-२ न बिर्से तिमीलाई न पाए तिमीलाई-२ बिना अर्थ दिलमा सजाए तिमीलाई-२ त्यो यात्रा सुनौलो-४ अनि साथ तिम्रो त्यो यात्रा सुनौलो अनि साथ तिम्रो सम्झेर भेत्न बोलाए तिमीलाई-२ न बिर्से तिमीलाई न पाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई-२ आयौ समिपै जब तिमी निदरीमा-३ यो हलचल यो धड्कन सुनाए तिमीलाई-२ न बिर्से तिमीलाई न पाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई-२ रमाए एकैछिन-४ पछि आँसु झर्यो हो रमाए एकैछिन पछि आँसु झर्यो हो अनि आँसु पुछ्दै पथाए तिमीलाई-२ न बिर्से तिमीलाई न पाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई-२ भयो आस रित्तो-४ र यो मन निराश भो भयो आस रित्तो र यो मन निराश भो अनि बेहोशी मै कराए तिमीलाई-२ न बिर्से तिमीलाई न पाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई-२ अनायाशै मेरो-४ दुख्यो जिन्दगीमा अनायाशै मेरो दुख्यो जिन्दगीमा परेली भिजाई बगाए तिमीलाई-२ न बिर्से तिमीलाई न पाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई-२
Pages
▼
No comments:
Post a Comment