Pages

Thursday, July 11, 2013

Lyrics of socha na (सोच न) by Aastha B (आस्था बि.)

सोच न...
कति सुन्दर हुन्छ होला 
हामी एक हुँदा
भन न ...
कहिले पुरा हुन्छ सपना
हामीले देखेका
(कुरी म यहाँ रहेछु 
कहिले आउँने छ ति पल )२
(सोच न सोच न कति सुन्दर 
हुन्थ्यो होला हामी एक हुँदा...)२

सुन न... 
ढुक-ढुकी मनको मेरो सुनन
तिम्रै नाम लिदैं छ
गर न... 
यसरी नै माया मलाई गर न
सधैं भरी सधैं नै
@ smslyrics.com 
(कुरी म यहाँ रहेछु 
कहिले आउँने छ ति पल )२

(सोच न सोच न कति सुन्दर 
हुन्थ्यो होला हामी एक हुँदा....)४
सोच न.....

No comments:

Post a Comment