सुख र दुखको बीचमा बसेर सास फेर्न गार्हो भो कठोर यो मनलाई सम्हाल्न मैले खोज्दा झन् झनै सार्हो भो अनि आई पुगे तिम्रो नजिक यो जीवनलाई मोडेर मैले माया पाएँ तिमीबाटै यो मुटु जोडेर तर के गर्नु (जाँदै छु तिमीलाई छोडेर )३ मात्र अध्याँरोमा बस्न खोज्नेले उज्यालोमा के पो देख्छ र विवशतामा अल्झेको मेरो जीवनले पिडा बाहेक अरु के नै लिन सक्छ र हर मोडबाट भागी हिडेँ यहाँ रोकुँ म कसरी अझै यता पनि तिम्रो मायामा म भाग्दै छु यसरी यसरी नै जाँदै छु तिमीलाई छोडेर आज यहाँ भोली कहाँ यहि नै मेरो जीवनको यात्रा हो हाँसो देखाई आँशुलाई पिउनु बाची रहनको लागि कोशिस मात्र हो आँशु सुकी सक्यो मन मरी सक्यो रोई दिउँ कसरी तर आँखा भरि तिम्रो आँशु देख्दा छाती दुख्दछ बेसरि यसरी नै (जाँदै छु तिमीलाई छोडेर )३ सुख र दुखको बीचमा बसेर सास फेर्न गार्हो भो कठोर यो मनलाई सम्हाल्न मैले खोज्दा झन् झनै सार्हो भो @ smslyrics.com अनि आइ पुगे तिम्रो नजिक यो जीवनलाई मोडेर मैले माया पाएँ तिमीबाटै यो मुटु जोडेर तर के गर्नु (जाँदै छु तिमीलाई छोडेर )३
Pages
▼
No comments:
Post a Comment