Pages

Monday, July 15, 2013

Mutu Jali Rahecha(मुटु जलिरहेछ)

मुटु जलिरहेछ यो मन गली रहेछ
तिम्रो याद आईदिँदा ,आँशु त्यसै बगेछ
आँशु त्यर्सै बगेछ,
मुटु जलीरहेछ
मिलनका हरेक पलहरु ,मुटु भित्र कहीँ बसेछ–२
विपनामै सपना देख्ने बानी मलाई परेछ
हुरी चलीरहेछ, घाऊ दुखी रहेछ
तिम्रो याद आईदिँदा आँशु त्यसै बगेछ।
मुटु जलीरहेछ
तिम्रो मायाका न्यानोपनमा ,मेरो माया बाँचीदिएछ–२
तिम्रो मायाका मुस्कान सुन्दै , मेरो हाँसो विलाईदिएछ,
मेरो हाँसो विलाईदिएछ
जीवन जलीरहेछ , व्यथा बढिरहेछ।
तिम्रो याद आईदिँदा आँशु त्यसै बगेछ
मुटु जलीरहेछ

No comments:

Post a Comment