Pages

Thursday, July 11, 2013

nachodnu yo saath kahile (नछोड्नु यो साथ कहिले) -the edge band

माया गर्छु आज धेरै 
नजिक आई बसि देउ
भरिएछ मन मायाले तिमी 
माथि पोख्न देउ
साथ देउ तिमी आज मलाई 
मन्द मन्द बतासमा
तिमी आई नाचिदेउ
निदाउँछु तिम्रै काखमा 
नजिक आई बसि देउ
भरिएछ मन मायाले 
तिमी माथि पोख्न देउ
नछोड्नु यो साथ कहिले
नछोड्नु यो हात कहिले 
मेरो धर्ती आकाश
तिमी नै हौ
बाँच्ने एउटै साहारा
(तिमी नै हौ)२

मेरो गीतको शब्द अर्थ तिमी
त्यसैले यो गीत समर्पण तिमीलाई गर्दैछु
चाहेकै थियौ
पाएकै थियौ 
ति सबै मेरा पल
तर आज पाईहालें सबै मायाको फल
शब्द उपहार दिदैंछु मेरो 
भन्थ्यौ माया गर माया मलाई
तर तिमी आज कता
@ smslyrics.com
नछोड्नु यो साथ कहिले
नछोड्नु यो हात कहिले 
मेरो धर्ती आकाश 
तिमी नै हौ
बाँच्ने एउटै साहारा
(तिमी नै हौ)२

No comments:

Post a Comment