Pages

Saturday, July 19, 2014

Bho Nasodha Lyrics by Tara Devi (तारा देवी)

 
 
भो नसोध चोटहरु यो मुटुमा असङ्ख्य छन्
ती घाउहरु पुरानै भए नि यो मुटु आलै छन

कस्को बेवसी यहाँ फाइदा लिने धेरै छन्
सुखाम हास्ने दुखमा भाग्ने स्वार्थी यहाँ हजारौँ छन्
कती थिए आफ्नो भन्ने आज नितान्त एक्लो भएछु
बिरानिमा हराएर आँसु पीयी बँचिरहेछु

आँसुको यो सगरमा आँसुको कुनै मुल्य छैन
हाँसेर सुखको अनुभुती खोज्ने हरु नै यहाँ दुखी छन्
आँखा भरी आँसु बोकी हिंड्ने यहाँ हजारौँ छन्
आफ्नै बाट चोट पाउने पनि यहाँ हजारौँ छन 

No comments:

Post a Comment