Pages

Thursday, July 11, 2013

Lyrics of Aawaj yo ke aayo (आवाज यो के आयो) by Albatross (अल्बाट्रोस)

आवाज यो के आयो एका बिहान
झस्काई छोड्यो मलाई एका बिहान
कुकुर भुक्यो भनि बाहिर हेरेन्
सुति पो राछ मोरो भुँडि फुलाउँदै

बगेको खोला पनि फर्केर आउला
डुबेको घाम पनि फेरि उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाई अनि गजृदै फुट्यो
नसोध मलाई थाहा छैन।
के हुन्छ के हुन्न भनेर
सडकमा त पुगेकै कसरि तर
तर बाटो नै हराए छु

आवाज फेरि आयो धुलो उडाउँदै
झस्काई छोड्यो मलाई गाडी गुडाउँदै
सम्हालि आफुलाई फर्केर हेरे
जिस्काइ गयो मोरो जिब्रो निकाली

बगेको खोला पनि फर्केर आउला
डुबेको घाम पनि फेरि उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाई अनि गजृदै फुट्यो
नसोध मलाई थाहा छैन।
के हुन्छ के हुन्न भनेर
सडकमा त पुगेकै कसरि तर
तर बाटो नै हराए छु

नसोध मलाई थाहा छैन।
के हुन्छ के हुन्न भनेर
सडकमा त पुगेकै कसरि तर
तर बाटो नै हराए छु

No comments:

Post a Comment