Pages

Monday, July 15, 2013

Adhyaroma(अँध्यारोमा)

अँध्यारोमा छाउँछौ तिमी, उज्यालोमा विलाउँछौ तिमी
मेरो कोशिष असफल, तिमीलाई सधैँ सम्झन्छु
सपनीमा आउँछौ तिमी, विपनीमा भाग्छौ तिमी
मेरो भाग्य यस्तै छ, तिमीलाई सधैँ पर्खन्छु
बाँचिने रहर नी पुग्यो, अब सम्झु म कति
पाउन सकिन तिमीलाई, मेरो कोशिष मै कमी
ला ला ला ला ला हुँ……….
मेरो कर्मै खोटो छ, तिमीलाई पाँऊ कसरी
देखेको पाईँदैन भन्थ्यो सायद यस्तै नै हो कि
चाहाना जनम जनम को जस्तो लाग्छ के गरुँ कुन्नी
ला ला ला ला ला हुँ………
मेरो माया चोखो छ, चाहिरहन्छु सधैँभरी

 

No comments:

Post a Comment