Pages

Monday, July 15, 2013

Chari Maryo(चरी मर्यो)

चरी मर्यो शिसैको गोलीले
माया बस्यो त्यो मिठो बोलिले
माया साथैमा उडायो रेलैले
उडायो रेलैले
उडायो रेलैले, उडायो रेलैले

तालको माछा कोहि गन्न सक्दैन
जातै सानो मायामा हुदैन
माया साथैमा उडायो रेलैले
उडायो रेलैले
उडायौ रेलैले , उडायौ रेलैले
चरी मर्यो शिसैको गोलीले
माया बस्यो त्यो मिठो बोलिले
माया साथैमा उडायौ रेलैले
उडायो रेलैले
डडायौ रेलैले ,उडायो रेलैले

No comments:

Post a Comment