Pages

Monday, July 15, 2013

Malai Maaf Garideu(मलाई माफ गरीदेऊ)

मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु
मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु
ऊ आउछे सधै म निदाएको बेला
अनि बस्छे मेरो छातिमा
ऊ साट्छे सधै मेरा पिरहरु सित
उसका मिठा मिठा भावना
ऊ साट्छे सधै मेरा पिरहरु सित
उसका मिठा मिठा भावना
मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु
उसको आँखा र ओठ मेरो रोदी घर हो
उसको छाति मेरै वास हो
उसको आँशु वर्षा उसको सुस्केरा शिशिर
उसको मुस्कान मेरो मधुमा

उसको आँशु वर्षा उसको सुस्केरा शिशिर
उसको मुस्कान मेरो मधुमा
मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु

No comments:

Post a Comment