Pages

Monday, July 15, 2013

Namuna(नमुना) - mingma sherpa

नमुना बनाईदियौ, पागल प्रेमीको
नमुना बनाईदियौ, पागल प्रेमीको
जुन बाटोमा माया लायौ
त्यही बाटो नै भुलिदियौ
नमुना बनाईदियौ, पागल प्रेमीको

सागर जस्तो गहिरो यो मेरो मायालाई
हृदयमा कसरी अटाएनौ
मेरो माया तिम्रो माया सँगै
मेरो प्रित तिम्रो प्रित सँगै
मायामा डुबाई दियौ, मायालु बनेर
दिलैमा छोडि दियौ, लहर बनेर
नमुना बनाईदियौ, पागल प्रेमीको

जिवनको पहिलो यो मेरो मायालाई
बद्नामको उपहारले सझाई दियौ
मेरो माया तिम्रो माया सँगै
मेरो प्रित तिम्रो प्रित सँगै
रितु झैँ बद्ली दियौ, समय बनेर
एक्लै छोडिदियौ बिरानो बनेर
नमुना बनाईदियौ, पागल प्रेमीको

No comments:

Post a Comment