Pages

Monday, July 15, 2013

Udhreko Choli (उध्रेको चोली)

छुनलाई होईन हेर्न चै पाइन्छ 
छुनलाई होईन हेर्न चै पाइन्छ 
आँखालाई सेक्न नजर तिमी पाइन्छ 
छुनलाई होईन हेर्न चै पाइन्छ  
आँखालाई सेक्न नजर तिमी पाइन्च
उध्रेको चोली छ है तैपनी लाईन्छ  
उध्रेको चोली छ है तैपनी लाईन्छ 
मेरो ओथको लालि अरु कहाँ पाइन्छ 
उध्रेको मेरो चोली हेर्न कहाँ पाइन्छ 
उध्रेको चोली छ है तैपनी लाईन्छ 
 
पिछेको पिछैछ तन छोप्ने कपडा 
फेर्न त मन थियो एही हुन्छ लफडा 
पिछेको पिछैछ तन छोप्ने कपडा 
फेर्न त मन थियो एही हुन्छ लफडा 
उध्रेको चोली छ है तैपनी लाईन्छ 
उध्रेको चोली ल है तैपनी लाईन्छ 
रातकी रानी हु म सबैलाई म चाहिन्छ
कुवाटर्ले पुग्दैन है बोतल नै चाहिन्छ 
कुवाटर्ले पुग्दैन है बोतल नै चाहिन्छ 
मातेर बालाई भोरा झन डानस हानिन्छ 
मातेर बालाई भोरा झन डानस हानिन्छ 
उडेको फरियामै यो आँखा लाईन्छ 
उध्रेको तिम्रो चोली तेही हेर्न आइन्छ 
 
यो झिल्के केटाको छाडा छ नजर
म त्यस्ती छैन तर च्याङ्बा हजर्
यो झिल्के केटाको छाडा छ नजर
म त्यस्ती छैन तर च्याङ्बा हजर्
भएर के हुन्छर पाखुरा दरोछ
भएर के हुन्छर पाखुरा दरोछ
सबैलाई साइड लाईन्छ फर्की फर्की आइन्छ
सबैलाई साइड लाईन्छ फर्की फर्की आइन्छ
उडेको फरियामै यो आँखा लाईन्छ 
उध्रेको तिम्रो चोली तेही हेर्न आइन्छ&

No comments:

Post a Comment