Pages

Monday, July 15, 2013

Yaad Haru (यादहरु)

आँसुले रुझेको जीवन
मुस्कुराउंछ तिम्रो यादमा
मिलन नभई बिते जीवन भने
छरिदेऊ फूल आँसु माथी
याद राख मेरो माया अमर रहने छ म मरे पनि

जति हांसौं तिमी, यंहा आउंछ कुरा तिमी
तिम्रो लागी मेरो माया, अमर रहने छ म मरे पनि
सारा ती यादहरु किन घाऊ भएछ
चोखो माया तिम्रो सबै आज किन बिझेछ

सारा ती यादहरु, किन घाऊ भएछ
चोखो माया तिम्रो सबै, आज किन बिझेछ
आँसुले रुझेको जीवन
मुस्कुराउंछ तिम्रो यादमा
मिलन नभई बिते जीवन भने
छरिदेऊ फूल आँसु माथी
याद राख मेरो माया अमर रहने छ म मरे पनि

No comments:

Post a Comment