Monday, July 15, 2013

Bidesh Jane(विदेश जाने)

विदेश जाने मायालु तिमीलाई…..
सम्झना बाराम्बार छ मेरो
तिम्रो साथिलाई के को पिर …..
जिउँदै मर्ने यो अभागी देखेर
सुन चादि हीरा र मोती सजिएर गयौ तिमी
विदेशमा गएपछि यो दुखिलाई भुल्यौ अनि
मेरो माया त्यस्तो होइन ……….
सुन मेरो माया त्यस्तो होइन ……..
सँगै जिउने सँगै मर्ने त्यही नै थियो मेरो माया
विदेश जाने मायालु तिमीलाई ………..
सिन्दुर पोते हातैमा चुरी सजिएर डोलि चढि
पल्टनेको धनको आशमा बाबु आमाले दियो मन्जुरी
मेरो माया नक्कली होइन ………….
सुन मेरो माया नक्कली होइन ………
सँगै हाँस्नु सँगै रुनु त्यही नै थियो मेरो माया
विदेश जाने मायालु तिमीलाई ………………

0 comments:

Post a Comment

You may also like

Related Posts Plugin for WordPress, Blogger...

Our Sponser

Total Pageviews

Book this space

Blog Archive

how do u find our lyrics page??

 

ads

Blogger news

About