Thursday, July 11, 2013

Lyrics of mitho yaad bani gayau (मिठो याद बनि गयौ) by Norbu Tsering and Anjali Rai

मिठो याद बनि गयौ
मदेखि टाढा टाढा गए पनि
मिठो याद बनि गयौ
मदेखि टाढा धेरै टाढा गए पनि
नहुदाँ मेरो सामु आभास गर्छु
तिमी नभए पनि 
साँचो लाग्थ्यो मलाई कुरा सबै तिम्रो
वास्तविकता अर्कै हुदाँ पनि
मिठो याद बनि गयौ
मदेखि टाढा धेरै टाढा गए पनि...

धेरै माया गर भन्थ्यौ मलाई 
मलाई...
तिमीले स्वार्थ गरे पनि 
टुक्रिएको मुटु जति जोडिए पनि
टालेको नै देखिदों रहेछ
जति टाल्न खोजे पनि
जति जोडिए पनि
गर्छु तिम्रो सफलताको कामना
सधैं सधैं म भगवान सामु 
दुई हात नजोडे पनि
सम्झि रहनेछु म ति रमाइला पलहरु 
तिमीले बिर्सेर गए पनि
मिठो याद बनि गयौ
मदेखि टाढा धेरै टाढा गए पनि...
@ smslyrics.com 
नहुदाँ मेरो सामु आभास गर्छु
तिमी नभए पनि 
साँचो लाग्थ्यो मलाई कुरा सबै तिम्रो
वास्तविकता अर्कै हुदाँ पनि
मिठो याद बनि गयौ
मदेखि टाढा धेरै टाढा गए पनि...

0 comments:

Post a Comment

You may also like

Related Posts Plugin for WordPress, Blogger...

Our Sponser

Total Pageviews

Book this space

Blog Archive

how do u find our lyrics page??

 

ads

Blogger news

About