Monday, July 15, 2013

Timro Mayama(तिम्रो मायामा)

सम्हाली राखेँ मैले, तिम्रा ती भवहरु
सधैँ सँगै बाँच्छु भनेर
अँगाली राखेँ सारा, तिम्रा ती कसमहरु
तिमी मेरो प्रित भनेर
हुरी आई उडाई लग्यो , मेरा ती सबै सपना
ईन्द्रेनी रङ्ग छाउने, मेरा ती सबै कल्पना
कति सम्झनाका मिठा पलहरु
कति साथ दिने तिम्रा छनहरु
मैले बिस्वासमा संखा गरीन
बरु हराई दिए सारा मेरा आफ्नो भावना
तिम्रो मायामा तिम्रो मायामा
अंगालोमा तिम्रो मायामा अंगालोमा

कति सान्त शितल मिलनमा
बिछोड मै आँशु भन्छ नैनमा
मैले बिस्वास गरेथें दुःख दर्द मायाका
साथ दिन्छु तिम्रा कसमहरु
कति सम्झनाका मिठा पलहरु
कति साथ दिने तिम्रा छनहरु
मैले बिस्वासमा संखा गरीन
बरु हराई दिए मैले सारा मेरो आफ्नो भावना
तिम्रो मायामा तिम्रो मायामा
अंगालोमा तिम्रो मायामा अंगालोमा
सम्हाली राखेँ मैले, तिम्रा ती भवहरु
सधैँ सँगै बाँच्छु भनेर
अँगाली राखेँ सारा, तिम्रा ती कसमहरु
तिमी मेरो प्रित भनेर
हुरी आई उडाई लग्यो , मेरा ती सबै सपना
ईन्द्रेनी रङ्ग छाउने, मेरा ती सबै कल्पना
कति सम्झनाका मिठा पलहरु
कति साथ दिने तिम्रा छनहरु
मैले बिस्वासमा संखा गरीन
बरु हराई दिए सारा मेरा आफ्नो भावना
तिम्रो मायामा तिम्रो मायामा
अंगालोमा तिम्रो मायामा अंगालोमा

0 comments:

Post a Comment

You may also like

Related Posts Plugin for WordPress, Blogger...

Our Sponser

Total Pageviews

Book this space

Blog Archive

how do u find our lyrics page??

 

ads

Blogger news

About