Monday, July 15, 2013

Mann Ki Rani (मनकी रानी)

Are you ready to go??? Chachau….
Are you ready to go??? Chachau….
Common, Are you ready to go??? So Let’s Go….

तिमीनै हौ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गायीरहेछु यो गीत तिमीलाई नै भनी
दिन र रातमा तिम्रै सपना
डुबी रहन्छु म तिम्रै यादमा
सकिन र्बिसन तिमीलाई यो जुनीमा

भन भन मायालु, के छ तिम्रो खबर
तिम्रो खबर सुन्ने, मेरो छ ठूलो रहर
तिमीनै हौ मेरो जिवन
तिमीनै हौ मेरो दिलको धदकन
चाहान्छु म बिताउन, तिमी संग हर छण
नभए सक्दिन तिमी बिना जिउन
धेरै कोसीस गरें तिमीलाई पाउन
तिमी नै हौ मेरो यात्रा
तिमी नै हौ मेरो प्रेरणा
तिमी नै हौ मेरो साहारा
तिम्रै यादमा जिउने मेरो ठूलो चाहाना
तिमीलाई पाउन गर्छु जे पनि भन
जुन जस्तै सजाएको त्यो तिम्रो मुहार
मेरो मनको मन्दिरमा, सजाई राख्छु है
पानी जस्तै छल्किएको जोबन बगीजाला
मनको तालमा जम्न देउन है
चुमु चुमु पानीले, खहरे खोलो सुसायो
तिम्रो सुन्दर रुपले, मेरो होसै हरायो

तिमीनै हौ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गायीरहेछु यो गीत तिमीलाई नै भनी
दिन र रातमा तिम्रै सपना
डुबी रहन्छु म तिम्रै यादमा
सकिन र्बिसन तिमीलाई यो जुनीमा

Baby girl, tonight
You are looking so fine
I pray to the god
You are always be mine
यति राम्री गोरीलाई, आफ्नो मनमा राखेर
जिवन सुम्पेर, खुसी दिन चाहान्छु
चन्चले नानी चुल्बुले बानी
तिमीनै मेरो जिन्दगानी
हरिण छन् चाल, तिम्रो मृग नयन
तिमीलाई पाए भने
छुन सक्छु त्यो गगन
सुन मनको कुरा, म तिमीलाई सुनाउँछु
बुझ मनको भावना, म तिमीलाई बुझाउँछु
जिवन हरेक पाईला, तिम्रै साथमा हिड्नेछु
राखेर मनमा जिवनको, यात्रामा अधि बढ्छु
तिम्रो सपना देख्छु, म हरेक रात
साथ देउन म गर्न चाहान्छु
तिमी सँग बात, जता ततै जान्छु जहाँ हेर्छु
तिमीलाई नै पाउँछु, हेरन दिन बित्यो
तिम्रै यादमा, रात ढल्न लाग्यो
नहुँदा साथमा, नहुँदा साथमा

तिमीनै हौ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गायीरहेछु यो गीत तिमीलाई नै भनी
दिन र रातमा तिम्रै सपना
डुबी रहन्छु म तिम्रै यादमा
सकिन र्बिसन तिमीलाई यो जुनीमा

यो माया हो जुन तिमीलाई
आज म भन्दैछु
मेरो यो गीत तिमीलाई आज म
सुनाउँदै छु

आहा कति राम्रो तिम्रो त्यो हेराई
अनि तिम्रो त्यो लजालु व्यहोवार
हेर साथीभाइ हो त्यो सुन्दरीलाई

यो मैले पनि हेरीरहेको उनीलाई
मेरो गीतको तालमा नाचीदेउ
नजिक आई तिमी अब सँगै बसीदेउ
तिम्रो लागी नै जिउने छु
गीत पनि तिम्रो लागी नै गाउनेछु

0 comments:

Post a Comment

You may also like

Related Posts Plugin for WordPress, Blogger...

Our Sponser

Total Pageviews

Book this space

Blog Archive

how do u find our lyrics page??

 

ads

Blogger news

About