Monday, July 15, 2013

Phool Kina Fulcha (फुल किन फुल्छ)

फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपर्छ २

बिहानीको मोई उसले यति मिठो लिन्छ
सिन्गो जिवन फुले जस्तै यति फुरिदिन्छ २
मर्ने कहिले मर्छ रै बाँच्ने नै त मर्छ
फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपर्छ

फुल भन्छ आउने जाने दुईटै मेरो हैन
तर बिन्ती नखोसी देऊ मेरो बाँच्ने चैन
बाँचुन्जेल हाँसी हाँसी मैलै बाँच्नु पर्छ
फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपछर्

0 comments:

Post a Comment

You may also like

Related Posts Plugin for WordPress, Blogger...

Our Sponser

Total Pageviews

Book this space

Blog Archive

how do u find our lyrics page??

 

ads

Blogger news

About