Thursday, July 11, 2013

Lyrics of Nabirse timilai napaaye timilai (नबिर्से तिमीलाई नपाए तिमीलाई) by Anju Panta (अन्जु पन्त)

न बिर्से तिमीलाई न पाए तिमीलाई-२
बिना अर्थ दिलमा सजाए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई-२
बिना अर्थ दिलमा सजाए तिमीलाई-२

त्यो यात्रा सुनौलो-४
अनि साथ तिम्रो
त्यो यात्रा सुनौलो
अनि साथ तिम्रो
सम्झेर भेत्न बोलाए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई
बिना अर्थ दिलमा सजाए तिमीलाई-२

आयौ समिपै जब तिमी निदरीमा-३
यो हलचल यो धड्कन सुनाए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई
बिना अर्थ दिलमा सजाए तिमीलाई-२

रमाए एकैछिन-४
पछि आँसु झर्यो हो
रमाए एकैछिन
पछि आँसु झर्यो हो
अनि आँसु पुछ्दै पथाए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई
बिना अर्थ दिलमा सजाए तिमीलाई-२

भयो आस रित्तो-४
र यो मन निराश भो
भयो आस रित्तो
र यो मन निराश भो
अनि बेहोशी मै कराए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई
बिना अर्थ दिलमा सजाए तिमीलाई-२

अनायाशै मेरो-४
दुख्यो जिन्दगीमा
अनायाशै मेरो
दुख्यो जिन्दगीमा
परेली भिजाई बगाए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई
बिना अर्थ दिलमा सजाए तिमीलाई-२

0 comments:

Post a Comment

You may also like

Related Posts Plugin for WordPress, Blogger...

Our Sponser

Total Pageviews

Book this space

Blog Archive

how do u find our lyrics page??

 

ads

Blogger news

About